मोरङ । मोरङ सुन्दरहरैचा नगरपालिका -५ खोक्सीका २८ बर्षीय बिकाश चौधरी लागुऔषध सहित पक्राउ परेका छन् । शनिबार दिउसो ४ बजे सोही स्थानमा उनलाई लुपिजेसिक ४ एम्पुल, फेनारगन ४ एम्पुल, फेनारामाईन ४ एम्पुल, डाजोल्याप ४ एम्पुल सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
लागुऔषध सहित १ जना पक्राउ
ताजा समाचार
लोकप्रिय
नेपाल प्रहरी
‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की
लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..
© 2026 Surksha Khabar
Powered by: Pro-Tech


