संचार उघमी आलोक यादव सम्मानित, विपन्न वर्गमा न्यानो कपडा वितरण

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले एक कार्यक्रमबीच जनप्रभाव साप्ताहिक पत्रीका प्रा.लि .का अध्यक्ष आलोक यादवलाई कदर पत्र सहित सम्मान गरेका छन् ।

संचार उधमी यादवद्वारा विपद ब्यवस्थापन समिति सिरहाको शीत लहरी पुर्व तयारी तथा प्रतिकार्य योजना,२०७७ अन्तरगत “हुनेले नहुनेलाई न्यानो कपडा दिउँ” भन्ने अभियानमा मानवीय सहयोग पु¥याई असल शासनकालागि सहकार्य गरेवापत सो सम्मान गरेका हुन् ।

सो कार्यक्रममा अध्यक्ष यादवले प्रमुख जिल्ला अधिकारी प्रदिप कणेललाई अभिवन्दना समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..