सिरहाको भगवानपुर गाउँपालिकाले भब्य रूपमा मनाए गणतन्त्र दिवस

लहान । सिरहाको भगवानपुर गाउँपालिकामा बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले भगवानपुर गाउँपालिकामा भब्य रूपमा गणतन्त्र दिवस मनाएका छन्।

उक्त गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवको एक समुहले गणतन्त्र दिवस मनाएका छन्। कार्यक्रममा सयौं नेता कार्यकर्ता र जनप्रतिनिधिहरुको सहभगिता रहेको थियो। देश भरी आज १५ औं  गणतन्त्र दिवस मनाए छन्। २०६५ साल देखि निरन्तर नेपालमा गणतन्त्र दिवस मनाउदै आएका छन्।

जनताको वलिदानीपूर्ण जनयुद्ध र जनआन्दोलनको बलमा जननिर्वाचित पहिलो संविधानसभाबाट निरंकुश राजतन्त्रको अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दिनको समझनामा गणतन्त्र दिवस मनाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..