पर्सा । पर्साको पोखरिया नगरपालिका को वडा नं ९ मा विजयी हुनु भएको नेपाल सुशासन पार्टी का नौसाद अालम ले आज पदभार सम्हालेका छन् ।
वडाध्यक्ष नौसाद अालम ले शपथ ग्रहण गरि अाजै वडा कार्यालय मा पुगी कार्यभार समालनु भएको छ। वडाध्यक्ष अालम ले भने जनता हरु ले मलाई जिताएको मेरो जित होईन सम्पुर्ण जनता को जित भएको छ।
जनता हरु को सेवक को रुपमा काम गर्छु ।जनता हरु को साथ र सहकार्य गरि बिकास निर्माण को काम काज मा अगाडि बढने प्रतिबधता गर्नु भएको थियो ।


