विकास गर्न जनताले जिताएको छ : अध्यक्ष श्याम अधीकारी

लहान । सिराहाको लहान नगरपालिका – २२ मा नेपाली कांग्रेस नवनिर्वाचित वडा अध्यक्ष सहित प्यानलनै विजय भए लगतै पदभार ग्रहण गरेका छन्।स्थानिय स्तरबाट राजनैतिक सुरु गरेको श्याम कुमार अधिकारी थारुले २२६ मतान्तरले विजय भएका छन् ।

उनको निकटतम प्रतिद्धनदी जनता समाजबादी पार्टी,नेपालका योगेन्द्र प्रसाद यादबले ६ सय छियान्नबे मत ल्याएका छन्।आधिकारी थारुले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए उनले जिते लगतै पदभार ग्रहन गर्दै विकास,शिक्षा ,स्वास्थ्य युवाहरुको रोजगार लगायतका कार्यहरु प्राथमिकताको साथ काम गर्ने बताए।

उनले भने यो मेरो जित होईन जनताको जितको हामी गरीब विपन्न जनताको हक र अधिकार सहितको सेवा दिने बताए ।
आज पदभार ग्रहण गर्दै भने म जनताले मलाई यो वडाको विकास तथा समृद्धिको लागी जितएकोले हामी त्यही अनुरुप काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..