मतगणना नसकिदै काठमाडौं महानगरको उपमेयरमा सुनिता डंगोल विजयी

काठमाडौ । काठमाडौं महानगरपालिकाको उपप्रमुखमा सुनिता डंगोल भारी मतले विजयी भएकी छिन् । महानगरपालिकाको मतगणना नसकिदै नेकपा एमालेबाट उम्मेदवार बनेकी डंगोल विजयी भएकी छिन् ।

काठमाडौं महानगरमा १ लाख ६६ मत गणना हुँदा डंगोलले ६० हजार ६७५ मत ल्याएकी छिन् । भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २० हजार ६८६ मत मात्र प्राप्त गरेका छन् । अब २४ हजार ७७८ मत मात्र गणना हुन बाँकी रहेको छ । डंगोलले ३९ हजार ९८९ मतले मतान्तर लिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..