महिला खुला केन्द्रीय सदस्यमा ९१ वर्षीया शान्ति कार्की पराजित

काठमाडौं । नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवार दिएकी ९१ वर्षीया शान्ति कार्की पराजित भएकी छन्।९१ वर्षीय कार्कीले महिला खुला केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएकी थिइन्।

सोमबार साँझ आएको अन्तिम परिणाममा उनले २६० मत पाएर उम्मेदवारी दिएका ३० जनामध्ये २७ औं नम्बरमा परिन्।नेपाली कांग्रेसको विधान अनुसार महिला खुला केन्द्रीय सदस्यमा ९ जना विजयी हुन्छन्।उनी पर्साबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छिन्।

हिला संघको केन्द्रीय सदस्यसमेत भइसकेकी उनी पटक पटक महाधिवेशन प्रतिनिधि भइसकेकी छन्। केन्द्रीय कमिटीमा भने यो उनको दोस्रो उम्मेदवारी थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..