फरार प्रतिबादी पक्राउ

विराटनगर ।लागू औषध मुद्धाका फरार प्रतिबादी सुनसरी धरान उपमहानगरपालिका ३ पुरानोबजार ३१ बर्षीय आकाश भन्ने कमल सहनीलाई पक्राउ गरि कारागार चलान गरिएको छ ।

सम्मानित सुनसरी जिल्ला अदालतबाट मिति २०७४ असार ७ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष १० महिना १५ दिन कैद र रु.१,००,०००।– (एक लाख) जरिवाना भई लगत नं.- ८०२४ मा कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका सहनीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, R.I.T समुहबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा पक्राउ गरि आज सम्मानित सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..