लागू औषध खैरो हिरोईन सहित दुई युवक कञ्चनपुर प्रहरीको नियन्त्रणमा


कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्र.चौ जिमुवाबाट खटिएको प्रहरी टोलिले कञ्चनपुर भि.न.पा. वडा नं. ८ महेन्द्रनगर ब्रहमदेव रोड स्थित जिल्ला कञ्चनपुर भि.न.पा ७ बस्ने प्रबिन चन्द र ऐ.ऐ.वडा नं. ५ बस्ने सागर चन्द लाई शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट ला.औ.खैरो हिरोईन १९.२८ ग्राम फेला पारी निज दुबै जनालाई नियन्त्रणमा लिई कानून बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्बेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..