सुन्दरीको भेषमा हिड्ने महिला पकटेमार पक्राउ

काठमाडौं । चाडपर्व नजिकिएसँगै उपत्यकामा चोर तथा पकेटमारहरु सक्रिय हुन थालेका छन् । त्यसविरुद्ध प्रहरीले पनि सक्रियता बढाएको छ ।
यही क्रममा ललितपुरमा बिहीबार एक महिला पकेटमार पक्राउ परेकी छिन् ।

चिटिक्क परेर हिड्ने र नजिकिएर पकेटमारी गर्ने महालक्ष्मी नगरपालिका ४ की आकृति श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । सार्वजनिक यातायातमा उनले पकेटमारी गर्ने गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..