प्रहरीलाई झुट्टा सूचना दिने महिला पक्राउ

चितवन । प्रहरीलाई झुट्टा सूचना दिने एक जना महिला पक्राउ परेकी छिन् । बारा कोल्वी घर भई हाल चितवनको भरतपुर १२ बस्ने ४५ वर्षकी राजकुमारी चौधरी प क्राउ परेकी छन् ।

उनले जिल्ला प्र हरी कार्यालय चितवनलाई आफूले १० लाख रुपैयाँ निकालेर आउनेक्रममा अपरिचित व्यक्तिले अपहरण गरेर जंगलको झुपडीमा लुकाएको छ भनी फोन गरेकी थिइन ।

मालपोतचोक स्थित एन एम बि बैकको कार्यालयबाट दश लाख रुपैया निकालेर आउने क्रममा नचिनेका ब्यक्तीले अपहरण गरेर जंगलको झुपडीमा राखेको भन्दै सूचना दिएपछि प्र हरीले खोजतलास सुरु गरेको थियो । चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको चितवन प्रह रीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..