पूर्वप्रधानमन्त्री ओलीलाई कांग्रेसको काउण्टर अहंकार नबोक्नुस्, सरकार कसरी चल्छ हामी देखाउछौँ

काठमाडौं । पूर्वप्रधानमन्त्री प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेपाली कांग्रेसले काउण्टर गरेको छ।

संसद्मा आइतबार आफ्ना धारणा राख्दै नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले सत्ता बाहिर हुँदा पनि अहंकार नदेखाउन चुनौती दिएका छन् ।

उनले सत्तामा हुँदा अहंकार देखाएकै कारण बाहिरिनुपरेको बताउँदै अदालतलाई चुनौती नदिन चेतावनी दिएका छन्।

उनले सत्ता कसरी चल्छ भन्ने आफूहरुले देखाउने पनि बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..