ललिता निवास प्रकरण:विजयकुमार गच्छदार अदालत हाजिर

काठमाडौै । ललिता निवास प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका नेपाली काग्रेसका नेता विजयकुमार गच्छदार अदालत हाजिर भएका छन्।


फरार रहेका उनी आज अदालत हाजिर भएका हुन्। अदालतमा उनको बयान हुने छ। त्यसपछि थुनछेक हुनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..