कटुवा पेतोल सहित एक पक्राउ

लहान । सिरहामा कटुवा पेस्तोल सहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक एवमं प्रवक्त सुवास बुढाथोकीले दिएको जानकारी अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्ग गोलबजार नपा ४ दुर्गामन्दिर नजीकबाट चेकजाँचको क्रममा स ४ प ५४८४ को मोटरसाइकलमा सवार औरही गापा २ का सुजित कुमार यादवलाई एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने ३ राउण्ड गोली सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका यादवलाई ईलाका प्रहरी कार्यालय गोलबजारमा राखि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..