आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

सिरहा । सिरहामा एक घटनाले समाजलाई समेत लज्जित बनाएको छ । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेपछि समाज नै लज्जित बनेको हो ।

यो घटना मिर्चैया नगरपालिकाको हो । स्थानीय ४० वर्षीय शर्मा थरका व्यक्ति छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । उनको पहिचान गोप्य राखिएको छ ।

पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान र कारबाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..