कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त सिरहा प्रहरीको फन्दामा

सिरहा । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका -३ बन्दिपुर बस्ने ४३ वर्षीय ताहिर राईन रहेका छन । ताहिर लाई प्रहरीले मंगलबार आफ्नै घरबाट पक्राउ गरेको हो ।

लामो समय देखि लुकिछिपी घरमा रहँदै आएका ताहिर लाई इलाका प्रहरी कार्यालय बन्दिपुर सिरहाबाट खटिएका प्रहरी टोलिले पक्राउ गरेका छन ।

ताहिर लाई आवश्यक कार्वाहीको लागि जिल्ला अदालत सिरहामा बुझाइ कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी हिरा बहादुर पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..