भक्तपुर क्यान्सरका चिकित्सले महिलाको पेटबाट निकाले ३५ किलोको ट्युमर

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा ३२ वर्षीकी एक महिलाको पेटमा रहेको ३५ किलोको ट्युमर निकालिएको छ। काठमाडौंकी स्वयम्भू घर भएकी महिलाको पेटबाट ३५ किलोको ट्युमर निकालिएको हो।

अस्पतालकी सर्जन डा. सृष्टी श्रेष्ठ प्रजापति नेतृत्वको टोलीले आइतबार सफल शल्यक्रिया गर्दै महिलाको पेटबाट ३५ किलोको ट्युमर निकालेको हो।

ती महिलामा केही समय अगाडिदेखि नै पेट फुल्ने समस्या देखिएको थियो। एक वर्षअघि जाँचको लागि अस्पताल पुग्दा पेटमा ‘सिस्ट’ रहेको पत्ता लागेको थियो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..