मानब बेचबिखन तथा ओसारपसार मुद्दामा एक जना होटल संचालक पक्राउ

कैलाली । गोदावरी नगरपालिका वडा नं. २ अत्तरीया स्थितमा दान बहादुर साँउदले संचालन गरेको मिट प्वाईन्ट होटलमा काम लगाई दिने बहानामा मिति २०७८।०२।०९ गते देखि मिति २०७८।०२।१९ गते सम्म दुई जना महिलाहरुलाई होटलमा राखी अनैतिक क्रियाकलाप तथा शारीरीक सम्पर्क गर्न लगाउने कार्यमा संलग्न गराएको भनी यस कार्यालयमा जाहेरी पर्न आएकोले निज होटल संचालक दान बहादुर साउँदलाई सोही मितिमा पक्राउ गरी सम्मानित कैलाली जिल्ला अदालतबाट२० गते दिन ५ को म्याद थप गरी मानब बेचबिखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धान कार्य भईरहेकोछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..