जसपाका बिद्यार्थी नेता विवेकको नेतृत्वमा जलाइयो महन्थ ठाकुर र राजेन्द्र महतोको पुत्ला

सिरहा । सिरहाको औरहीमा जसपाका विद्यार्थीहरुले आफ्नै नेताको पुतला जलाएका छन् । प्रतिगमनकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गरेको भन्दै जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोको बुधवार विद्यार्थीहरुले पुत्ला जलाएका हुन् ।

जसपाका भातृ संगठन समाजवादी विद्यार्थी युनियन प्रदेश २ का सदस्य विबेक कुमार दासको नेतृत्वमा पुत्ला जलाइएको छ । विद्यार्थीहरुले जसपा अध्यक्ष ठाकुर र नेता महतोविरुद्ध नाराबाजी समेत गरेका थिए । उनीहरुले मधेससँग गद्दारी नगर्न चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..