गृहमन्त्री बादल कोटेश्वरमा माधव पक्षसँग मतदानको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनको निवास गएका छन्।

आगामी जेठ ६ गते हुने बागमती प्रदेश राष्ट्रियसभाको उपनिर्वाचनबारे आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै गृहमन्त्री ‘बादल’ नेता नेपाल निवास कोटेश्वर पुगेका हुन्।बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उप निर्वाचनमा एमालेले थापा र विपक्षी गठबन्धनबाट डा खिमलाल देवकोटाले उम्मेदवारी दिएका छन्।


नेकपा एमालेभित्र विवाद भएका बेला नेता माधव नेपालको समेत समर्थन रहने विश्वासका साथ देवकोटालाई उम्मेदवार बनाएपनि अहिले एमाले मिलनबिन्दुतिर गएपछि माधव पक्षका मतदाता अन्योलमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..