निषेधाज्ञा अवज्ञा गर्ने स्थानीयलाई कारवाही गर्दै एसपी उमा प्रसाद चतुर्बेदी

कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं. १७ मझगाउमा निषेधाज्ञा उल्लघंन गर्नेमाथि प्रहरीले कारवाही थालेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निषेधाज्ञा पालना नगर्ने नागरिहकरुलाई बाटोमै होल्ड गराएर घर पठाउन थालेको हो ।

कञ्चनपुरमा कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बैशाख १६ गते देखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

भारतसँग सिमानाका जोडिएको जिल्ला भएकाले पनि सुदुरपश्चिमका अरु जिल्ला भन्दा पनि कञ्चनपुरमा कडाइ गरिएको प्रहरी प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..