नवनियुक्त गृहमन्त्री थापाको निर्देशन – कोभिड-१९ नियन्त्रण गर्न सम्पूर्ण शक्ति लगाउनू

काठमाडौं । नवनियुक्त गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोभिड–१९ नियन्त्रणमा सम्पूर्ण शक्ति लगाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

राष्ट्रपति कार्यालय शीलत निवासमा पद तथा गोपनियताको शपथ खाएपछि गृहमन्त्रालयमा पदवहाली गर्दै उनले अक्सिजनको सहज आपूर्तिमा ध्यान दिन निर्देशन दिएका हुन् । निधोषाज्ञालाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिँदै उनले कालो बजारी रोक्न सचेत गराए ।

मन्त्रालयमा उनलाई गृहसचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुखलगायत कर्मचारीले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..