कांग्रेस प्रवक्ता शर्मालाई कोरोना

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

ज्वरो आउने र जीउ दुख्ने समस्या भएपछि स्वाबको नमूना परीक्षण गर्दा शर्मामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।शर्माले आइतबार साँझ स्टार अस्पतालमा स्वाब परीक्षणका लागि दिएका थिए ।

आज बिहान रिपोर्ट पोजेटिभ आएको उनले सामाजिक सन्जालमार्फत् जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

संकटको बेला नेपाल प्रहरीको फरक भूमिकामा

संकटको बेला नेपाल प्रहरीको फरक भूमिकामा

काठमाडौं । प्रहरीको मुख्य काम शान्ति सुरक्षा र अपराध अनुसन्धान हो । तर, अहिले कोरोना महामारीको बेला प्रहरी फरक भूमिकामा देखिएको छ ।कोरोना संक्रमणको महामारी..