एक फरार अभियुक्त पक्राउ

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले बिहिबार बलात्कार मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

गत साउन ९ गते दिउँसो एक महिलालाई बलात्कार गरेको आरोपमा राप्ती गाउँपालिका वडा नम्वर ३ का २८ वर्षीय अर्जुन बिकलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका बिकलाई तुलसीपुरको चोकमा लुकीछुपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ( डिएसपी ) मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।


उनलाई जिल्ला अदालतमा पेश गरी म्याद थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..