पोखरीमा डुबेर एक बालकको मृत्यु


झापा । झापा बुद्दशान्ति गाऊपालिका -३ सयपत्री स्थितमा रहेको माछा पोखरीमा डुबेर सोही स्थानका १३ बर्षीय बालक नितेश पौडेलको मृत्यु भएको छ ।

बिहीबार बेलुका साढे ५ बजे स्कुलबाट घर फर्किने क्रममा साथी सोही स्थानका १४ बर्षीय सुजन चौहान र उनी सोही स्थानमा रहेको माछा पोखरीमा पौडी खेल्न पस्दा डुबेको स्थानियले देखी सुजनलाई उद्धार गरी उपचारको लागी लिभिङ होम अस्पताल पठाईएको थियो भने नितेश डुबी बेपता भएकोमा पोखरोको पानी सुकाई खोजतालस गर्ने क्रममा बेलुका ७ बजे मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..