नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालद्वारा ईन्जिनियर प्यानलको उम्मेदवारी घोषणा

विसुनदेव सरदार

सिरहा । युवा ईन्जिनियरहरुको ढुकढुकी युवा टिम न्न पोल्टिकल नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल द्वारा प्रदेश न. २ मा प्यानल सहितको उम्मेदवारी घोषणा गरेको छ।

ईन्जिनियर गौरी पंडितलाई सभापतिको उम्मेदवारी बनाईएको छ। उपसभापतिमा ई. सुशील प्रसाद देव , सचिवमा ई. गौरव कुमार सराफ , सहसचिवमा ई. सफल कुमार साह , कोषाध्यक्षमा ई. तेजनारायण यादवको उम्मेदवारी परेको हो ।

त्यसैगरी सदस्यहरुमा ईन्जिनियरहरु सितेश कुमार यादव , दिपक कुमार मण्डल , कृष्णकुमार राय , अञ्जली ठाकुर , प्रविण कुमार यादव , सुम्मी मिश्रा , जयशंकर शर्मा , बमशंकर यादव , मो. गुलाम जिलामी , मनोज कुमार सहनी लगायतकाले उम्मेदवारी दिइएको खवर प्राप्त भएको छ।

सम्पूर्ण प्यानल टिमलाई नेशनल ईन्जिनियर्स एसोसिएसनको तर्फबाट धेरैधेरै बधाई तथा शुभकामना दिइएको प्रदेश न. २ का अध्यक्ष ई. तेजनारायण यादवले बताए ।

जय नेअन । जय ईन्जिनियर ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..