महोत्तरीमा अज्ञात समूहद्वारा गोली प्रहार, गोलि प्रहारबाट एक घाइते

महोत्तरी । प्रदेश २ को महोत्तरीमा अज्ञात समूहले गोली प्रहारबाट एकजना घाइते भएका छन् । गोली प्रहारबाट बर्दिवास नगरपालिका १ का रोशन कोइराला घाइते भएका हुन् ।

कोइरालामाथि बुधबार साँझ साढे ७ बजे औरही नगरपालिका ४ स्थित सेरामा गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ( एसपी ) दिनेश आचार्यले जानकारी दिए । गोली प्रहारबाट घइते भएका कोइरालाको बर्दिबासस्थित जनसेवा हस्पिटल उपचार भई रहेको छ ।

गोली कसले र किन चलाएको भन्ने बारे अनुसन्धान भई रहेको एसपी आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..