भौतिक दुरि कायम गरि होलि खेल्न सभापति यादवको आग्रह

सिरहा । नेपाली कांग्रेसको सिरहा जिल्ला सभापति रामचन्द्र यादवले नेपालको विभिन्न भागमा अत्यन्त हर्षोल्लासका साथ खेलिने होलि पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन।

उहाँले शुभकामना सन्देश मार्फत मुलुकमा फेरि पनि कोभिड -१९” को प्रभाव र जोखिम बढदै गएको स्थितलाई दृष्टिगत गरेर भौतिक दुरि कायम गर्दै सुरक्षीत रुपमा यो पर्व मनाउन सबैलाई आग्रह गरेका छन।

वसन्त ऋतुको आगमनसङ्गै आपसी मेलमिलाप र सद्भावको सन्देश लिई आएको यस पर्वले सबैको घर परिवारमा सुख शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र समाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस भन्दै उहाँले शुभकामना व्यक्त गरेका छन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एउटा एआईजीले आइजिपी बन्न र ३० बर्षे रोक्न २५ करोडको अफर गरे पछि सिंहको घर जाने मिति नजिकिएको हो..