लक्ष्मीपुर पतारीको कटनिया नदिको पुल शिलान्यास

सिरहा। विगत लामाे समयदेखि सिरहाको लक्ष्मीपुर पतारी – १ रामपुर पिप्राकाे बजार नजिक रहेकाे कटनिया नदिकाे पुरानो पुल जिर्न अवस्थामा रहेकोले साे भेगका स्थानीय वासिन्दाहरुलाई आवत जावत गर्न विगत लामाे समय देखि कठिनाइ भाेगिरहेकाे कुरा स्थानीयहरुले जनाएकाे छ ।

२० लाखकाे लागतमा निर्माण हुन गईरहेकाे पुलकाे शिलान्यास आज गापा अध्यक्ष राम बल्प साहले विधि पुर्वक गर्नु भएकाे छ । यश वर्ष समयमै सबै अयाेजनाहरुकाे काम सकाउन सबै वाडामा विकासकाे गति तिब्र रुपमा बढाएकाे कुरा अध्यक्ष साहले जनाउनु भयाे ।

अध्यक्ष मनिक लाल यादव भन्नू हुन्छ पुल निर्माणले नव निर्मित हेल्थ पाेस्टमा पनि आवत जावत गर्न विरामिलाई सहज हुने भएकाेले यथा शिघ्र ताेकिएकाे समयमा ठिकेदारले पुल निर्माण गर्नु पर्नेमा जाेड दिनु भयाे । शिलान्यास कार्यक्रममा ब.क.नि ७ तहको अधिकृत धनिक लाल यादवले यश गापालाई समृद्ध बनाउन सबै पक्षले ईमानदारी पर्वक निर्धारित समयमा काम सम्पन्न गर्न तिर अग्रसरता देखाए सहज हुने ।

जनाउनु भयाे कार्यक्रममा लेखा अधिकृत नरेश कामति लगायत सयौंको सख्यामा स्थानीयहरुकाे उपस्थिति रहेकाे थियोे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..