उपसभापति यादवले दिए होलिको शुभकामना

सिरहा । जिल्ला समन्वय समिति सिरहाका उप-सभापति सरोज यादवले होलीको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् ।
बुधबार एक शुभकामना सन्देश जारी गर्दै उपसभापति यादवले ‘के हिमाल, के पहाड, के तराई सबै नेपालीहरुले हर्षाेल्लासका साथ मान्ने, खराब सम्बन्ध, रिसराग, फाली राम्रो सम्बन्धको शुरुवात गरि मनाउने चाड’ भनेका छन् ।

विशेष गरी पहाडमा फागु पूर्णीमाको अघिल्लो दिन होली पर्व मनाइने गरिन्छ भने तराईमा फागु पूर्णीमाको दिन होली मनाइने गरिन्छ ।

उनले होलीको अवसरमाजिल्ला समन्वय समिति सिरहाका उप-सभापति सरोज यादवले जिल्लाबासीलाई एकमुष्ट रुपमा होलीको शुभकामना दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..