मास्क प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय सिन्धुलीको अनुरोध

काठमाडौं । नेपालमा पनि पुनः कोरोना संक्रमण दर वृद्धि हुने स्थिति देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सबैमा मास्क प्रयोग गर्न अनुरोध गरेको छ ।

छिमेकी मुलुकमा कोरोना संक्रमण दर र मृत्यु दर वृद्धि भइरहेको अवस्थामा प्रशासनले कर्मचारी र सेवाग्राहीलाई अनिवार्य मास्क प्रयोग गर्न भनेको हो ।

प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण बढ्न नदिन सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..