स्थानिय सरकारका जनप्रतिनिधिहरुलाई तिन दिने तालिम

रोहित कुमार मण्डल

लहान । लैङगिताको विषयमा नगर पालिका स्तरिय सप्तरीको खडक नगर पालिका तथा सुरुङ्गा नगर पालिकाका स्थानिय सरकारका जनप्रतिनिधिहरुको तिन दिने तालिम सोमबार लहानको प्यासिफिक होटलमा सम्मपन भएको छ ।


सबल नेपालको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा लैङ्गिक केन्द्रित परियोजना कार्यक्रम अन्र्तगत भएको सो तिन दिने तालिमको सहजिकरण लैङ्गिक केन्द्रित परियोजनाका कार्यक्रम संयोजक हेमन्त कुमार पाराशरले गरेको आयोजक संस्था सबल नेपालका कार्यक्रम सुपरभाइजर असोक कुमार साहले जानकारी दिनुभयो ।

तालिममा खडक नगर पालिकाका १३ जना तथा सुरुङ्गा नगर पालिकाका १३ जना जनप्रतिनिधिहरुको सहभागिता रहेको उनले जानकारी दिए । जसमा ६ जना पुरुष तथा २० जना महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


म्हिला हिंसा, उत्पीडन, लैंगिक समाताको लागि सरकारी एजेन्सीहरुको भूमिका, शिक्षमा लैंगिक असमानता, तथा लिंग र लैंगिकताका बारेमा विशेष छलफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..