मेयर कप क्रिकेट प्रतियोगिता २०७७ मा नेपाल प्रहरी क्रिकेट टीम प्रथम

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहयोग एवं सहकार्य तथा नेपाल क्रिकेट संघको आयोजनामा संचालित मेयर कप क्रिकेट प्रतियोगिता २०७७ मा नेपाल प्रहरी क्रिकेट टीमले प्रथम स्थान हासिल गरेको छ ।

उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गरेको नेपाल प्रहरी क्रिकेट टीमले ५ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नुका साथै प्रहरी जवान दिपेन्द्र सिंह ऐरी ‘म्यान अफ द सिरिज’ घोषित भएको नेपाल प्रहरी खेलकूद समितिले जनाएको छ ।

उक्त प्रतियोगिता गत फागुन १२ देखि २९ गतेसम्म काठमाडौंको त्रिभुवन बिश्वबिद्यालय र मुलपानी खेल मैदानमा सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एउटा एआईजीले आइजिपी बन्न र ३० बर्षे रोक्न २५ करोडको अफर गरे पछि सिंहको घर जाने मिति नजिकिएको हो..