प्रदेश २ का सामाजिक विकास मन्त्री साहले लिए कोरोना भाइरस(कोभिड–१९) विरुद्धको खोप

जनकपुरधाम । कोरोना भाइरस ( कोभिड-१९ ) विरुद्धको खोप अन्तरगत दोश्रो चरणको अभियान अन्तरगत सप्तरी जिल्लाको हनुमाननगर स्वास्थ चौकीको खोप केन्द्रवाट प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले खोप लिएका छन।

उक्त अवसरमा मन्त्री साहले पत्रकार संग कुराकानी गर्दै यस अभियानमा लक्षित सवैलाई अफवाहमा नलागी खोप लिन आग्रह समेत गरेका छन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..