भारतका चर्चित उधोगपति अम्बानी प्रकरण – एक प्रहरी अधिकारी गिरफ्तार

नयाँदिल्ली । केही दिन अघि भारतका चर्चित उद्योगपति मुकेश अम्बानीको घर बाहिर विस्फोटक पदार्थले भरिएको स्कार्पियो गाडी फेला परेको घटनामा एक प्रहरी अधिकारी नै गिरफ्तारमा परेका छन् ।

उक्त घटनाको अनुसन्धान गरिरहेको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले मुम्बई प्रहरीमा कार्यरत सचिन वाजेलाई शनिबार राति गिरफ्तार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । वाजेलाइृ करिब १२ घण्टासम्म बयान लिइएको थियो । आज उनलाई अदालतमा पेस गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..