एक्सनमा एसपी सिद्धिविक्रम शाह : एक बिगाहा जग्गामा लगाइएको अवैध अफिम खेती नष्ट

रौतहट । रौतहट प्रहरीले अवैध रूपमा लगाइएको अफिम खेती नष्ट गरेको छ । रौतहट जिल्लाको मौलापुर नगरपालिका–७ सबैया पिपरियाको अलग – अलग स्थानमा एक बिगाहा खेतमा लगाइएका अफिमका बिरुवाहरु शनिबार प्रहरीले निर्णय गरेको हो ।

कानुनले बन्देज गरेको अवैध लागूऔषध अफिमको खेतीको बारेमा जानकारी आएपछि प्रहरीले बिरुवा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) सिद्धिविक्रम शाहले बताए ।

बजार मूल्य अत्याधिक भएकाले अफिम खेती ग्रामीण भेगका केही किसानले लुकिछिपी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..