पेरिस डाँडामा पनि हटाईयो नेकपाको साईनबोर्ड

काठमाडौं । देशभरीका कार्यलयमा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को बोर्ड हटाएर एमाले राख्ने क्रम बढेको छ । त्यसैगरी नेकपाको बोर्ड हटाएर माओवादी केन्द्रको बोड राख्ने क्रम पनि बढेको छ।

पेरिस डाँडामा रहेको नेकपाको केन्द्रीय कार्यालयमा पनि मंगलबार नेकपाको बोर्ड हटाएर माओवादी केन्द्रको राखिने भएको छ । कार्यालय श्रोतका अनुसार मंगलबार साझ माओवादी केन्द्रको बोर्ड राखिने छ ।

सर्वोच्च अदालतको गत आइतबारको निर्णय अनुसार नेकपा नाम ऋषि कट्टेल नेतृत्वलाई दिएर एमाले र माओवादी केन्द्र ब्युताईदिएपछि धमा धम बोर्ड फेरिएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..