मुस्कानलाई मुख्यमन्त्री राउतको बधाई,अमेरिकन सरकारलाई धन्यवाद

लहान । प्रदेश २ की चेली एसिड आक्रमणबाट पिडित मुस्कान खातुन पुरस्कृत भएकोमा प्रदेश २ सरकारले खुसी व्यक्त गरेको छ । नेपाल स्थित अमेरिकन मिसनले खातुनलाई अन्तराष्ट्रिय सहासी महिला पुरस्कार प्रदान गरेको भन्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खुसी व्यक्त गरेको छ ।

आइतवार बधाई नोट जारी गर्दै मुख्यमन्त्री राउतले मुस्कानको उत्तरोतर प्रगतीको कामना गर्दै बधाई ज्ञापन गरेको छ भने पुरस्कार लायक बुझेर प्रदेश २ की छोरीलाई पुरस्कृत गरेकोमा मुख्यमन्त्री राउतले नेपाल स्थित अमेरिकी मिसन र अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..