विप्लव समूहका सर्लाही – महोत्तरी इन्चार्ज पक्राउ

जनकपुरधाम । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका महोतरी–सर्लाही इन्चार्ज कमल बहादुर शुसलिङ्गलाई प्रहरीले पक्राउ गरेको छ ।

सर्लाही जिल्लामा चन्दा आतंक मचाएपछि प्रहरीले खोजि सुचिमा राखेका शुसलिङ्गलाई आइतबार साझ पक्राउ गरीएको हो ।

ईलाका प्रहरी कार्यालय गौशालाको प्रहरी टोलीले महोतरीको गौशाला नगरपालिका वडा नम्बर –११ तारेचौरीमा लुकेर बसेको अवस्थामा शुसलिङ्गलाई पक्राउ गरीएको श्रोतले जनाएको छ । प्रहरीका अनुसार उनलाई थप अनुसन्धनका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..