गृहमन्त्री बादल एक्लिदै ,राजनीति सल्लाहकार पछि स्वकीय सचिव पनि अध्यक्ष प्रचण्डतिर लागे

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ एक्लिदै गएका छन् । उनका अर्का स्वीकय सचिवले उनलाई छाडेका छन् । सुरुदेखि नै उनको स्वीकय सचिवका रुपमा कार्यरत बिरु तामाङ दाहालतर्फ लागेका छन् ।


यसअघि उनका राजनीतिक सल्लाहकार सुवेदि नेपाल कम्युनिस्ट पार्टी , नेकपा (प्रचण्ड माधव नेपाल समुह ) मा लागिसकेका छन् । नेकपाको विवादमा गृहमन्त्री बादल प्रधानमन्त्री केपी ओली पक्षमा लागेका थिए ।

तर, उनका सबै सांसद भने प्रचण्ड पक्षमा लागेका छन् । ‘आफ्नै पिएले समेत छाड्ने अवस्था भनेपछि उनको के अवस्था रहेछ, सजिलै बुझ्न सकिन्छ,’ पूर्व माओवादीका एक नेताले भने ।


गृहमन्त्री बादल पदकै लोभमा उनले आफ्नो राजनीतिक करिअर धरापमा पारेको टिप्पणी उनी निकट नेताहरुको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..