संचार उघमी आलोक यादव सम्मानित, विपन्न वर्गमा न्यानो कपडा वितरण

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले एक कार्यक्रमबीच जनप्रभाव साप्ताहिक पत्रीका प्रा.लि .का अध्यक्ष आलोक यादवलाई कदर पत्र सहित सम्मान गरेका छन् ।

संचार उधमी यादवद्वारा विपद ब्यवस्थापन समिति सिरहाको शीत लहरी पुर्व तयारी तथा प्रतिकार्य योजना,२०७७ अन्तरगत “हुनेले नहुनेलाई न्यानो कपडा दिउँ” भन्ने अभियानमा मानवीय सहयोग पु¥याई असल शासनकालागि सहकार्य गरेवापत सो सम्मान गरेका हुन् ।

सो कार्यक्रममा अध्यक्ष यादवले प्रमुख जिल्ला अधिकारी प्रदिप कणेललाई अभिवन्दना समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..