सहभागी बनौ !सहभागी बनौ!!सहभागी बनौ!!!

सिरहा । कला संस्कृति हाम्रो स्वाभिमान , समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान ‘मुल नाराको साथ यहि मिति:-२०७७ साल फालगुन १५ गते सनिवार का दिन हुनगई रहेको छ। ”सखुवानन्कारकट्टी झण्डा महोत्सव-२०७७” सखुवानन्कारकट्टी गाउँपालिका,सिरहा को प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री माधब कुमार नेपाल ज्यू द्वारा समुदघाटन हुन गईरहेको हुँदा तपाईहरुको गरिमामय उपस्थिति को लागि हार्दिक निमन्त्रणा गर्दछौ।
आयोजक
———-
सखुवानन्कारकट्टी झण्डा महोत्सव-२०७७
मुल:आयोजक समिति
सखुवानन्कारकट्टी गाउँपालिका ,सिरहा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..