नेतृ रामकुमारी झाँक्रीलाई पूर्वन्यायाधीश गिरीशचन्द्रको सलाम


काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालले राज्यविरुद्धको अपराधमा पक्राउ परेकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीको प्रशंसा गरेका छन् ।

पूर्वन्यायाधीश लालले फेसबुकमा लेखेका छन्, ‘आज रामकुमारी झाँक्री पक्राउ परेपछि पुनः प्रमाणित भएको छ कि नेपाली महिलाहरू अग्रपंक्तिमा रहेर जनताको पक्षमा संघर्ष गर्न सक्षम छन् । सलाम रामकुमारी ।’

राष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा दिएको अभिव्यक्तिलाई लिएर नेतृ झाँक्रीलाई बिहीबार प्रहरीले निवासबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..