अनलाइन माध्यमहरूलाई नियन्त्रण गर्ने निर्देशिका ल्याउदै ओली सरकार

काठमाडौं । सरकारले अनलाइन सञ्चार माध्यमहरूलाई नियन्त्रण गर्ने गरी निर्देशिका ल्याउन लागेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सञ्चार माध्यम र सञ्चारकर्मीलाई अमर्यादित तथा गैरजिम्मेवार हुनबाट रोक्न यो निर्देशिका ल्याउन लागेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले दर्ताविना नै सञ्चालनमा रहेका र समाजलाई अराजकतातर्फ विकृति, विसंगतितर्फ उन्मूख गराउने सञ्चार माध्यममालई नियन्त्रण गर्न लागिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..