विशाल विरोध सभामा सहभागी हुन् ह्वीलचेयर चढेर भृकुटीमण्डप पुगे पूर्वमन्त्री यादव

काठमाडौं । आमहड्तालका दिन जनकपुरधाममा प्रहरी गोलिबाट घाइते भएका नेपाल कम्युनिस्ट पार्टी , नेकपा ( प्रचण्ड-नेपाल समूह ) का स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री मात्रिका यादव ह्वील चेयर चढेर विरोध सभामा पुगेका छन् ।

प्रचण्ड-नेपाल समूहले आयोजना गरेको विरोध सभामा सहभागी हुनका लागि ह्वील चेयर चढेर यादव भृकुटीमण्डप पुगेका हुन् । यादव मन्त्री छँदा स्वकीय सचिव रहेका सन्तोष विष्टले उनको तस्वीर फेसबूकमा राखेका छन् ।

प्रधानमन्त्रीको सिफारिश गत पुस ५ गते राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरोधमा नेकपाका प्रचण्ड–नेपाल पक्ष आन्दोलित छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..