संखुवासभामा भिरबाट लडेर एकको मृत्यु


संखुवासभा । संखुवासभा सभापोखरी-३ फुकाम बस्ने ५२ बर्षीय सुर्य बहादुर घलेको भिरबाट लडेर मृत्यु भएको छ ।


शनिवार राती के-कुन समयमा संखुवासभाकै पावाबाट घर तर्फ फर्कने क्रममा सोही स्थितमा रहेको बालिंगे भिरबाट लडेर घलेको मृत्यु भएको भनि आज विहान साढे ३ बजे स्थानीयले प्रहरी चौकी बार्हबिसेमा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान समेत भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एउटा एआईजीले आइजिपी बन्न र ३० बर्षे रोक्न २५ करोडको अफर गरे पछि सिंहको घर जाने मिति नजिकिएको हो..