गैँडाको खागमा तस्करीमा संलग्न २ जना सेनाको फन्दामा

काठमाडौं, । चितवन राष्ट्रिय निकुञ्जमा संचालित महाहण्ट ७ मा खटिएको नेपाली सेनको टोलीले गैंडाको खागको अवैध तस्करीमा संलग्न रहेको आरोपमा
२ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा ७ नयाँबजारका २७ बर्षका कैलाश आले र नवलपुर जिल्ल गैडाकोट नगरपालिका १ का २७ बर्षका असोक गुग रहेको नेपाली सेनाले जनादएको छ ।

पक्राउ परेका उनीहरुलाई चितवन राष्ट्रिय निकुन्जको कार्यालयमा बुझाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..