हात्ती आतंक,गाउँलेहरुमा त्रास

  • राजेन्द्र महतो

सिराहा । सिराहाको गोलबजार नगरपालिका मा २दिन देखि जंगली हात्तीले आतंक मचाएको छ ।
गोलबजार नगरपालिका -१ मुक्सार मा जंगली हात्तीले
स्थानीय ७वटा घरहरू भत्काएपछि त्यहाका वासिन्दा आतंकित भएका हुन्।

जंगली हात्तिले मंगबार राति स्थानीय समसती आले, आन्तलाल आले, शाङ्ले विश्वकर्मा, लालबहादुर साह, महेन्द्र ठाकुर, भुवन मगर सहित ७ जनाको घर भत्काएको वडा अध्यक्ष देववहादुर मगरले बताए ।
स्थानीय पीडित परिवारहरुको घरमा रहेको खाद्यान्नयका सरस्मान नस्ट गरेको स्थानीय ले बताए । पछिल्लो दुई दिनले हात्ति गाउँ पसेपछि स्थानीय जागराम वस्न थालेका छन्। दिनभरी नजिकैको जंगलमा वस्ने र राति गाउँ पस्ने गरेको स्थानीयले बताए ।


सिराहाको गोलबजार नगरपालिका र नजिकको गाउँहरुमा जंगली हाथीको आक्रमण बढेको छ। गोलबजार नगरपालिका को बासिन्दा जंगली हात्तीको आक्रमण बाट पीडित छन कसैको बालीनाली नै नस्ट गरेको छ त कसैको घर भत्काएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..