प्रम ओलीका केन्द्रीय सदस्य बास्कोटको घरमा मृत फेला ,स्थानीय भन्छन्,‘हत्या नै हो, न्याय नपाए आन्दोलन गछौं’
उर्लाबारी । नेकपा (ओली)का केन्द्रीय सदस्य युवराज बास्कोटाको घरमा मृत फेला परेका एक युवाको हत्या भएको पीडित परिवारले दाबी गरेका छन्।पथरीशनिश्चरे नगरपालिका–१० का बास्कोटाको घरमा..
