कृष्णनगरमा मुख्यमंत्री पोखरेल लाई बुझाइयो ज्ञापन पत्र
रवि प्रकाश कसैधन कृष्णपुर । लुम्बिनी प्रदेशका मुख्यमंत्री माननीय शंकर पोखरेल हिजो कपिलवस्तु जिल्लाको कृष्णनगर भंसारनाका अवलोकन गर्नुभयो ।राजनीतिक दलका नेता, कार्यकर्ता, व्यापारी, उद्योगी, कर्मचारी..
